काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा उत्साह देखिएको छ । लामो समय गिरावटमा रहेको शेयर बजार परिसूचक नेप्सेमा आज झण्डै ४० अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से सूचक ३९.९२ अंकले बढ्दै २६ सयको विन्दुमा उक्लिएको हो । त्यसो त यसदिन कारोबारमा समेत बढोन्नति आउँदै ६ अर्ब २८…