काठमाडौं । काठमाडौं । सुनको मूल्यमा व्यापक गिरावट आएको छ। दसैँयता लगातार उच्च दरमा मूल्यवृद्धि हुँदै आएको सुनको भाउमा आज गिरावट आएको हो। आज तोलामा पाँच हजार ६ सय रुपैयाँ घटेर सुनको मूल्य दुई लाख ५३ हजार दुईसय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तोलामा सात हजार एकसय रुपैयाँ बढेर गएको शुक्रबार सुनको…