५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

किसानसँग दुध किनेर उद्योगीले अन्यत्र लगानी गरेको मन्त्रीको आरोप

काठमाडौँ २ भदौ । किसानसँग दुध किनेर उद्योगीले अन्यत्र लगानी गरेको कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले आरोप लगाएका छन् । राष्ट्रिय दुग्ध विकास बोर्डको समन्वयमा आज भएको दुग्ध व्यवसायीसहित सरोकारवालाको छलफलका क्रममा मन्त्री अधिकारीले किसानसँग उधारोमा दूध लिने डेरी तथा उद्योगीले उक्त रकम अन्यत्र लगाउने गरेको आरोप लगाए । मन्त्री रामनाथ अधिकारीले दूग्ध…