१६ साउन । नेपाल आयल नियमले बढ्यो पेट्रोल र डिजेल बढाएको छ भने ग्याँसको बजार भाउ घटाएको छ । मंगलबार राती १२ बजेबाट लागू हुने गरि निगमले पेट्रोल र डिजेलमा ९ रुपैया र मट्टीतेलमा ७ रुपैयाँ बढाएको छ । हवाई इन्धनको भाउ भने यथावत नै राखिएको छ । निगमले ग्याँसको भाउ १६० रुपैयाँले घटाएको हो…