काठमाडौं । सरकारले यो वर्ष पनि दशैं, तिहार र छठलगायतका चाडबाड लक्षित गरेर १ सय ५१ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याउने भएको छ । ३० भदौदेखि देशैभरका १५१ स्थानहरूमार्फत सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले संयुक्युत रूपमा यी पसलहरू सञ्चालन…