५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

लालीगुराँस सहकारीमा अडाई महिनादेखि समस्याग्रस्तको ताल्चा, ऋण असुलीको प्रकृया सुरु भएन

ललितखबर ९ जेठ । समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले लालीगुराँस सहकारीको कार्यालयमा ताल्चा लगाएर अलपत्र छोडेको छ । लामो समय विते पनि कार्यालयले सहकारी कार्यालयबाट कागजात झिकाएको छैन भने ऋण असुली र बचतकर्ताको विवरण रुजु समेत गरेको छैन । पुल्चोकस्थित कार्यालयमा दिनदिनै बचतकर्ता पुग्छन् । सहकारी कार्यालयमा ताल्चा लगाएको हेरेपछि बुद्धनगरस्थित समस्याग्रस्त सहकारी व्यवस्थापनको कार्यालय पुगेर…