ललितखबर ९ वैशाख । राजधानीमा सम्पन्न टायोटा वुमन्स ¥यालीको क्रममा राज्यलक्ष्मी शाक्य उत्कृष्ट महिला चालक घोषित भएकी छिन् । सडकमा सुरक्षित यात्रा मापदण्ड पुरा गरेको भन्दै राजधानीको चावहीलदेखि विभिन्न स्थान हुँदै गोकर्णसम्म ३० किलोमिटर दुरी पार गरेर भएको ¥यालीमा ५५ महिला चालक सहभागी भएका थिए । उनलाई आयोजक आयोजक युनाइटेड ट्रेडर्स सिण्डिकेटका प्रमुख सुरज बैद्यले…