३० साउन । काठमाडौंबाट नेकपा एमालेको राजनीतिमा सक्रिय नेकपा (एमाले)का केन्द्रीय सदस्य केशव स्थापितले पार्टीको जिम्मेवारीबाट बिदा लिएका छन् । पार्टीको जिम्मेवारीब बिदा लिने स्थापितको निर्णयपछि सोमबार बसेको सचिवालय बैठकले उनलाई विदा दिने निर्णय गरेको हो । स्थापित २०७९ वैशाख ३१ गते भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार थिए । उनी स्वतन्त्र उम्मेदवार…