२२ साउन । काठमाडौंको सुन्दरीजलमा एक युवती मृत फेला परेकी छिन् । प्रहरीका अनुसार काठमाडौंको गोकर्णेश्वर नगरपालिका १ सुन्दरीजल ओख्रेनी बस्ने ३२ वर्षीय भिम कुमारी राई आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छन् । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।