भक्तपुर भक्तपुरको सूर्यविनायक र मध्यपुर थिमीमा लुटपाट भएको छ । प्रहरीका अनुसार भक्तपुरको सूर्यविनायक नगरपालिका १० भंगाल बस्ने ३८ वर्षीय सकुल ढकालको घरमा अज्ञात व्यक्तिहरुले लुटपाट गरेका छन् । उनको घरबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब ७ लाख ४९ हजार २ सय ५५ रूपैयाँ बराबरको धनमाल गए राति चोरी भएको प्रहरीको…