६ साउन । काठमाडौंको कालिमाटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार महानगरपालिका–१३ कालीमाटीस्थित टंकेश्वर मन्दिर नजिक रहेको पाटीमा हाल वतन नखुलेका ४५ बर्षीय ईन्द्र भुजेल आइतबार मृत अवस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जानकारी दिएको छ ।