२२ माघ २०८२, बुधबार | Wed Feb 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भिख माग्ने बाहानामा आएका भारतीय महिलाद्वारा सुनका गहना लुटपाट पछि पक्राउ

काठमाडौं १४ असार । राजधानी काठमाडौंमा भिख माग्ने बाहानामा आएका दुई भारतीय महिलाले सुनका गहना लटुपाटगरे दुवै पक्राउ परेका छन् । प्रहरीका अनुसार भारत हरियाणा कर्नाल घर भई बौद्ध नयाँबस्ती बस्ने २६ वर्षीय देवु दया र ४० वर्षीया जेलिना ले भिख माग्ने बाहानामा एक घरमा पुगेर महिलाको गरगहना लुटपाट गरेका हुन् । उनीहरु काठमाडौं महानगरपालिका…