ललितखबर २१ साउन । पशुपतिमा जारी कोटी होममा पत्रकार अनिल पोखरेलमाथि आक्रमण भएको घटनामा कोटी होमका संकल्पकर्ता विजय कृष्णमूर्तिले आफूहरुको तर्फबाट कुनै कमजोरी भएको भए भन्दै क्षमा मागेका छन् । सामाजिक सञ्जालमा लेख्दै कोटीहोमका संकल्पकर्ता कृष्णमूर्तिले आक्रमणमा कोटी होम आयोजक मानव सेवा फाउन्डेसनका कर्मचारी संलग्न नभएको दाबी गरेका छन् । एनले लेखेका छन्,‘पशुपति क्षेत्रमा राष्ट्रको…