२७ भदौं । पछिल्लो समय तीजमा दर खाने कार्यक्रममा महिलाहरुको ताँती छ । धेरै पार्टी प्यालेर र होटल तीज मनाउने नाममा खाने पिउने र नाच्दै गाँउदै महिलाहरु महिना दिन अघिबाट तीज मनाउन साडी लगाएर पुग्ने गरेका छन् । तर राजधानीमा विश्व किर्तिमानी सगरमाथा आरोही पत्रकार कल्पना महर्जनले उपत्यकाभित्रका महिलाहरुलाई भने तीजको उपलक्ष्यमा फरक तरिकाले…