[caption id="attachment_8352" align="alignnone" width="1100"] फाइल तस्विर[/caption] ५ फागुन ०७८, काठमाडौं । धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको मध्यपुरथिमि नगरपालिका बोडेस्थित कुमारी पार्कमा नेपालकै प्रथम राष्ट्रिय नृत्य महोत्सव हुने भएको छ । मध्यपुरथिमि नगरपालिकाको सहयोग एवं सहकार्यमा नृत्य निर्देशक सङ्घ नेपालको आयोजनामा देशभरका ५४० जना नृत्य निर्देशक एवं कलाकारको सहभागितामा भोलि ६ गते प्रथम राष्ट्रिय नृत्य…