१५ जेठ । भक्तपुर जिल्लाका स्थानीय तहहरु मध्ये मध्यपुर ठिमी नगरपालिकामा थोरै बेरुजु देखिएको छ । महालेखा परिक्षकले प्रकाशित गरेको तथ्यांक अनुसार मध्यपुर ठिमी नगरपालिकामा १ करोड ३३ लाख ९४ हजार बेरुजु देखिएको छ भने भक्तपुर नगरपालिकामा१ अर्व ३८ करोड ७३ लाख ३ हजार बेरुजु रहेको छ । साथै चाँगुनारायण नगरपालिकाको ५ करोड ८ लाख…