६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंमा ढुङ्गा विछ्याउने योजनाको अनुगमन : वातावरणीय पक्ष समावेश गर्न उपप्रमुख डंगोलको निर्देशन

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिकी संयोजक सुनिता डंगोलले पूर्वाधार योजनाको डिजाइन, ड्रइङ् र लागत अनुमानको क्रममा वातावरण तथा सामाजिक पक्षलाई अनिवार्य रूपमा समावेश गर्न निर्देशन दिएकी छन्। उपनगरका जमल–कमलाछी–असन, भोटाहिटी–असन, असन–बालकुमारी–मच्छिन्द्रबहाल हुँदै इन्द्रचोकसम्म ढुङ्गा विछ्याउने योजनाको अनुगमन गर्ने क्रममा उनले पानी पुनःभरण (Water Recharge) प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताइन्। उनले भनिन्,“सडक आफैँले पानी…