काठमाडौं २६ कात्तिक । चन्द्रागिरी नगरपालिका २ स्थित नागढुङ्गाबाट विभिन्न किसिमका पटाका प्रहरीले बरामद गरेको छ । प्रहरीका अनुसार नेपालगंजदेखि काठमाडौं आउँदै गरेको भे.१ ख.३८४७ र बुटबलदेखि काठमाडौं आउँदै गरेको लु.१ ख ३४३५ नम्बरको बसलाई प्रहरीले जाँच गर्ने क्रममा नागिन पटाका सानो २ ब्याण्डेलमा २ सय पिस, चक्कर १४ पिस, मिसाईल लेखिएका बम पटाका २…