१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


टुँडिखेलमा साकेला उधौली, किरात युवतीको उल्हास (तस्विरहरु)



२१ पुस । राजधानीको टुडिखेलमा किरात समुदायले उधौली पर्वको सन्दर्भ पारेर साकेला मनाएका छन् ।

अपरान्हदेखि सुरु भएको कार्यक्रममा भेला भएका किरात युवा युवती उत्हासपुर्वक उफ्रि उफ्रि नाचिरहेका थिए । सहभागी यवतीहरु जातीय पोशाकमा विछट्टै राम्री देखिन्थे ।


कार्यक्रममा राजधानीका टाढा टाढाबाट किरात युवा युवतीहरु भेला भएका थिए । किरात राई यायोक्खा काठमाडौंको आयोजनामा टुडिखेलभरि साथीभाई र आफन्त भेला भएर नृत्य गरिरहेको देखिन्थ्यो ।


गत पुस १० गते उधौली पर्व परेको भए पनि राजधानीमा बसेका किरात समुदायले विभिन्न ठाँउमा निरन्तर साकेला नाच्ने कार्यक्रम राख्ने गरेका छन् ।  

 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ३ : २८ बजे