भक्तपुर ३० मङ्सिर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका २ सानोथिमिस्थित जनक शिक्षा सामग्री केन्द्र अगाडि स्कुटर चालकको मृत्यु भएको छ । बहाखा बजारबाट सानोथिमितर्फ जाँदै गरेको बा९२प ५५३१ नम्बरको स्कुटरलाई आज विपरीत दिशाबाट आउँदै गरेको बा४ख २३४७ नम्बरको टिपरले ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका १० घर भई हाल मध्यपुरथिमि ३ गठ्ठाघर बस्ने २३ वर्षीय…