६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

भक्तपुरमा हात्ती गाडीको ठक्करपछि एक वालिकाको मृत्यु

भक्तपुर ५ कात्तिक । भक्तपुरमा हात्ती गाडीको ठक्करपछि एक वालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार मध्यपुरठिमी नगरपालिका ७ कमेरेटारस्थित सडकमा बा.२० च ३०३१ नम्बरको हात्ती गाडीले वालिकालाई ठक्कर दिएको थियो । मोतिहारी घर भई सोही नगरपालिका ७ कमेरेटार डेरा गरी बस्ने गुड्डुलाल साहकी छोरी ४ वर्षीया आदिती साहको आइतबार बिहान मृत्यु भएको हो ।…