पाटन (ललितपुर) ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कार्तिक नाच आजदेखि प्रारम्भ भएको छ । विगत तीन सय ८५वर्षदेखि हरेक वर्ष कात्तिक महिनामा प्रदर्शन हुँदै आएको छ । आज साँझदेखि सुरु नाच १९ गतेसम्म साँझ ७ बजेसम्म नियमित रूपमा नाच सञ्चालन हुने समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिएका छन् । “यो नाच भगवान् विष्णुका १७ कथासँग…