१० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

शंखमुलबाट नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं १३ मंसिर । काठमाडौं महानगरपालिका ३१ शंखमुलबाट नक्कली नोटसहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार १ हजार दरको नोट ५ थान र ५ सय दरको नोट १ थान गरी जम्मा ६ थान नक्कली जस्तो देखिने नोटसहित धादिङ गजुरी गाउँपालिका ४ घर भई काठमाडौं शंखमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङलाई मंगलबार राति प्रहरीले…