काठमाडौँ २६ कात्तिक । काठमाडौँ महानगरपालिका १४ बल्खुस्थित सुकुम्वासी बस्तीको टहरामा बस्दै आएका मोरङ पथरी शनिश्चरे नगरपालिका १ का स्थायी बासिन्दा ४५ वर्षीय गोकुल खड्कालाई प्रहरीले मृत अवस्थामा फेला परेको छ । यसैगरी, अर्घाखाँचीको मालारानी गाउँपालिका ३ ढाडमसिना सामुदायिक वनको भीरमा सोही गाउँपालिका ३ खनार बस्ने ७० वर्षीय छविलाल खत्रीको आजै शव भेटिएको छ ।…