१ मंसिर ०७९, काठमाडौं । बागमती नदी किनारमा अवैध घरटहरा बनाएका सुकुम्बासीले आन्दोलन थालेका छन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले १० दिनभित्र बस्ती खाली गर्न सूचना निकालेपछि सुकुम्बासीहरु चुनावको मुखमा सडकमा उत्रिएका हुन्। मंगलबार समितिको कार्यालय घेराउ गरेका सुकुम्बासीले बिहीबार काठमाडौंको सडकमै उत्रिएर आन्दोलन गरेका हुन्। विभिन्न २३ संस्थाको संयुक्त आयोजनामा सुकुम्बासीको आन्दोलन…