२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

टौदहमा भेटियो राईको शव

  काठमाडौंको टौदहमा एक युवकको शव फेला परेको छ । प्रहरीका अनुसार कीर्तिपुर नगरपालिका ६ टौदहस्थित बारीमा ईलाम घर भएका ३५ वर्षीय प्रदिप राई बुधबार मृत अवस्थामा फेला परेका छन् । घटनाका सम्बन्धका प्रहरीले अनुसन्धान भइरहेको जानकारी दिएको छ ।