काठमाडौं २२ असोज । काठमाडौंमा एक बृद्ध मृत अवस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका २८ स्थित लक्ष्मी चाट हाउसमा काम गर्ने दोलखा चरिकोट घर भएका ६२ वर्षीय श्याम बुढाथोकी मृत अवस्थामा फेला परेका हुन् । उनी आफ्नै सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको…