सदर चिडियाखानामा १० लाख ८६ हजार छ सयले अवलोकन गरेका थिए । त्यसबाट रु १७ करोड ७५ लाख ७१ हजार आम्दानी गरेको हो ३ साउन । जावलाखेलस्थित सदर चिडियाखानामा अर्थिक वर्ष २०७९/८० मा रु १७ करोड ७५ लाखभन्दा बढी आम्दानी गरको छ । तर पनि लक्ष्यमा पुग्न भने सकेन । गत आवमा उक्त स्थानमा १०…