ललितखबर २६ भदौं । संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको एकाविहानै धिन भएको खबर सार्वजनिक भएसँगै एमालेका पुर्वनिर्धारित कार्यक्रमहरु सबै स्थगित भएका छन् । नेता नेम्वाङको शव अहिले पार्टी कार्यालय च्यासल ल्याइदैछ । दिनभर उनको शव श्रद्धाञ्जलीका लागि राखिनेछ भने भोलि मात्रै अन्तिम संस्कार गरिने बताइएको छ । ऋाजै साहित्यकार राजेन्द्र पराजुलीको समेत…