२४ जेठ । आफ्नै १४ दिने छोराको हत्या गरी फरार रहेका वावु प्रहरीको फन्दामा परेका छन् । प्रहरीका अनुसार हत्याका अभियुक्त बारा देवताल गाउँपालिका ४ तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । आफ्नै १४ दिनको छोराको यही जेठ १४ गते हत्या गरी फरार रहेका अंसारीलाई काठमाडौं उपत्यका…