१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मातातिर्थमा महिलाको शव फेला

काठमाडौं काठमाडौंको चन्द्रागिरी नगरपालिका–८ मातातिर्थ बौथलीचोकमा एक महिलाको शव भेटिएको छ । प्रहरीले घर रेख देख गरी बस्ने सिन्धुली घर भएकी ४३ वर्षीया देवी रावत सोही घरमा आइतबार मृत अवस्थामा फेला परेको जानकारी दिएको छ । घटनाका प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिइएको छ ।