७ वैशाख । काठमाडौं महानगरका विभिन्न स्थानमा सिसिटिभि जडान र संचालनआदीका लागि काठमाडौं महानगरले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ बजेट दिने सम्झौता गरेको छ । आज भएको दुई पक्षिय सम्झौतापछि काठमाडौं महानगरपालिकाले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई ६ करोड रूपैयाँ उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख गरिएको छ । सिसिटिभि जडान गरिने विभिन्न स्थानहरू दुवै पक्षको सहमतिमा…