रथ निर्माण क्रममा रकमी (रथ निर्माण गर्ने स्थानीय) श्रमिकहरुलाई दिने पारिश्रमिक नियमित रुपमा आउँछ । त्यो छुट्टै हो ललितखबर ३ बैशाख । विश्वकै लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको जात्राका लागि ७० लाख बजेट छुट्याइएको छ । गुठी सस्थानको व्यवस्थापनमा हरेक वर्षको बैशाख महिनाबाट लगभग १ महिनासम्म चल्ने यो जात्राका लागि गत बर्ष करिव…