१४ बैशाख । ललितपुरको टिकाथलीमा वेवारिसे मोटरसाइकलसँगै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ७ टिकाथली विनायक फुटसल पछाडि बा ५५ प ५२२३ नम्बरको होण्डा मोटरसाइकलसँगै नाम थर नखुलेका एक पुरुष मृत फेला परेका हुन् । अन्दाजी ५० देखि ६० वर्षका म मृतकको पहिचान खुलेको छैन । घटनाको सम्बन्धमा अनुसन्धान…