२१ माघ २०८२, मंगलबार | Tue Feb 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुरको टिकाथलीमा वेवारिसे मोटरसाइकलसँगै एक पुरुष मृत फेला

१४ बैशाख । ललितपुरको टिकाथलीमा वेवारिसे मोटरसाइकलसँगै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार महालक्ष्मी नगरपालिका ७ टिकाथली विनायक फुटसल पछाडि बा ५५ प ५२२३ नम्बरको होण्डा मोटरसाइकलसँगै नाम थर नखुलेका एक पुरुष मृत फेला परेका हुन् । अन्दाजी ५० देखि ६० वर्षका म मृतकको पहिचान खुलेको छैन । घटनाको सम्बन्धमा अनुसन्धान…