[caption id="attachment_59010" align="alignnone" width="1100"] बजारमा कालोबजारी भएको गुनासो आएपछि भक्तपुर नगरपालिकाले कमल विनायक क्षेत्रका शुक्रबार बजार अनुगमन गर्दै । तस्वीर : रमेश गिरी\रासस[/caption] २१ फागुन ०७८, भक्तपुर । भक्तपुरमा विना दर्ता पसलहरु सञ्चालन गरिएको पाइएको छ । अनुगमनका क्रममा डि.एम.सी. किचेन, दुनोट पसललगायत अन्य पसल दर्ता नगरी सञ्चालन गरेको पाइएको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी…