७ मंसिर ०७९, ललितपुर । ललितपुर १ का नेकपा एमाले उम्मेदवार नवराज सिलवाल लाई ४६ सय बढी मतले पराजित गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार उदयशम्सेर राणा विजयी भएका छन् । ललितपुर १ को निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेदवार राणाले एमाले उम्मेदवार सिलवाल राणाभन्दा ४ हजार ६ सय १४ मतले धेरै ल्याए । कार्यालयका अनुसार राणाले…