काठमाडौं १२ माघ । नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाको विद्युत् प्रणालीलाई सशक्त बनाउन नदि किनारै किनार विद्युत प्रशारण लाइन विस्तार गर्ने भएको छ । प्राधिकरणले नदी किनारै किनार एक सय ३२ केभी क्षमताका प्रसारण लाइन बनाइने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । काठमाडौँ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत्…