ललित खबर दक्षिण ललितपुरको वागमती ३ नयाँगाँउमा दुई महिलाको शव फेला परेको छ । भट्टेडाँडा प्रहरी चौकीका अनुसार आइतबार विहान ८ बजे दुई बर्ष ६३ को कान्छी मायाँ मार्पा र बर्ष ६५को फुल मायाँ बजुको शव फेला परेको हो । दुई जनाको अविरल बर्षा पनि विपतमा परेको हल्ला भए पनि त्यसो नभएको प्रहरी श्रोतले जानकारी…