२४ साउन ०७९,ललितपुर । ललितपुर महानगरले महानगरभित्र सार्वजनिक स्थल १ सय मिटरभित्र वरपरसूर्तिजन्य पदार्थ बेचबिखन गर्न निषेध गरेको छ । ललितपुरका मेयर चिरीबाबु महर्जनले महानगरभित्रका सार्वजनिक स्थलबाट सूर्तिजन्य पदार्थ बेचबिखन गर्न रोक लगाएका हुन् । सोमबार नगर प्रहरी बलले अनुगमन गरि सूर्तिजन्य पदार्थ विक्रि वितरण नगर्न आग्रह गरेको थियो । न्गरप्रहरी प्रमुख सीताराम हाछेथुले सोमबार…