३१ जेठ ०७९,काठमाडौं । काठमाडौं महानगरपालिकाले करिव २ सय २० स्थचानमा सार्वजनिक शौचालय प्रयोग गर्न स्वीकृती दिने तयारी गरेको छ । महानगरले राजधानीका सात बैंकसहित ३३ निकायका शौचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न स्वीकृत दिने तयारी गरेको हो । म्हानगरले सार्वजनिक शौचालयको प्रयोग गर्न दिन इच्छुक होटल, रेस्टुराँ, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म,…