ललितपुर खबर ६ जेठ ०७९, चापागाँउ । मध्यललितपुरको गोदावरी नगरपालिकामा दुई तिहाईभन्दा धेरै वडामा नेपाली काँग्रेसले विजय प्राप्त गरेको छ । यस नगरको ३ नम्बर गोदावरी र ८ नम्बर डुकुछापमा नेकपा माओवादीले विजय प्राप्त गर्न सफल भयो । नगरपालिकाको १३ नम्बर वडा झरुवाराशीमा भने नेकपा एमालेले विजय प्राप्त गरेको छ । नेपाली काँग्रेसका उम्मेदवारहरु नगरपालिकाको…