१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यकामा सवारी चालकहरुको लागूऔषध सेवन चेकजाँच सुरु

११ साउन ०७९, काठमाडौं । काठमाडौं उपत्यकामा सवारी चालकको लागूऔषध सेवनबारे चेकजाँच सुरु भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सोमबारदेखि विभिन्न प्रकारका सवारी साधनका चालकहरुले लागूऔषध सेवन गरेरनगरेको जाँच गर्न थालेको हो । प्राविधिक टोलीसहित टीएचसी किटको प्रयोग गरी चेकजाँच अभियान सुरु गरिएको कार्यालयले जनाएको छ ।