काठमाडौं ललितपुरको देविचौर नजिकै वागमती खोलामा युवकको शव फेला परेको छ । ललितपुर प्रहरीका अनुसार गोदावरी नगरपालिका ७ देविचौर सामाखेतस्थित बागमती खोलाको किनारमा हाल नाम, थर र वतन नखुलेका पुरूष शनिबार शव फेला परेको हो । घटनाका सम्बन्धमा प्रहरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।