१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौंको ढुङगेअड्डामा मोटरसाइकल दुर्घटनापछि चालकको निधन

काठमाडौंको ढुङगेअड्डामा मोटरसाइकल दुर्घटनापछि चालकको निधन भएको छ । प्रहरीका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका १५ ढुङगेअड्डास्थित सडकमा बा.प्र.०२ ०४९ प ४९५७ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालक हुम्ला घर भएका २२ वर्र्षीय धिरेन्द्र भियालको निधन भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शहिद मेमोरियल हस्पिटलमा उपचारको क्रममा निधन भएको हो । उक्त मोटरसाइकल…