१७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको निधन

काठमाडौँ काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको निधन भएको छ । काठमाडौँ महानगरपालिका १२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको निधन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन्। बागमती प्रदेश–३–०१–००५ ख ९२९८ नम्बरको बसको…