ललितखबर ललितपुरमा बर्षा र सहकालका देवता रातो मन्छिन्द्रनाथको जात्रा सुरु हुँदैछ । उपत्यकाकै लामो समयसम्म चल्ने जात्राका लागि यहाँका नेवारी समुदायका वाराही परिवारले काठको काम गरिरहेका छन् । बुधबार काठको काम सम्पन्न भएपछि अव रथलाई बेतले बाँध्ने काम सुरु हुनेछ । कुनै काठको चुक्कुल र बेलको सहाराले निर्माण गरिने रथ परम्परागत प्रविधिको प्रयोग गरिन्छ ।…