१८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

दक्षिणकाली नगरपालिका–७ निमिटोलमा युवक मृत भेटिए

काठमाडौं । दक्षिणकाली नगरपालिका–७, निमिटोलमा एक युवक मृत फेला परेका छन्। स्थानीय मिनिटोलमा डेरा गरी बस्ने ३१ वर्षीय शेरबहादुर तामाङ आफ्नै कोठामा मृत अवस्थामा भेटिएका छन्। उनको स्थायी ठेगाना मोरङको केराबारी गाउँपालिका–४ रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार घटनामा कुनै अप्राकृतिक कारण नदेखिएकाले संकास्पद नभएको बताइएको छ। घटनाबारे आवश्यक अनुसन्धान जारी छ।