७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

गोकर्णेश्वरको नगरसभा बिथोल्न खोज्ने दुई जनालाई पक्राउ

काठमाडौं । काठमाडौं गोकर्णेश्वर नगरपालिकाको नगरसभा बिथोल्न खोजेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह उपस्थित हुने कार्यक्रममा अवरोध गर्न खोजेका दुई जनालाई गोकर्णेश्वर प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार स्थानीय राजु सुनार र आदर्श क्षेत्रीलाई नियन्त्रणमा लिइएको हो। उनीहरू दुवै उपप्रधानमन्त्री सिंहलाई प्रश्न गर्नु छ भन्दै गेटमा बसेका…