चापागाँउ दक्षिण ललितपुरको प्युटारमा बोलेरो दुर्घटना हुँदा दुईजान घाइते भएका छन् । आश्राङ प्रहरी चौकीमा कार्यरत उक प्रहरीका अनुसार प्युटारको गडिभन्ज्याङ खण्डमा भएको दुर्घटनामा गोर्खा घर भई काठमाडौं जोरपाटी बस्ने(सवारी धनी) बिष्णु सुनार र चालक काभ्रे देउराली घर हुने सन्जिप उप्रेती गम्भीर घाइते भएका छन् । दुर्घटनापछि स्थानीय र सुरक्षाकर्मीले उद्दार गरेर प्युटारस्थित थाङ्सिङटार हस्पिटलमा…